Tag: इन्ट्रान्स

प्रविधिसंग लडिरहेको पुस्ताको वेदनाः मोबाइल र इन्टरनेटको भूत

छिमेकी दिदीले छोरालाई अरु केहि कुरामा गाली गरेको सुनेको छैन शिवाय एउटा कुरा । हरेक पटक मोबाइल र ल्यापटपमा झुण्डियो भनेंर दिदि कराँउछिन् तर छोरोको जीवनरेखा नै त्यसैमा छ ।