Tag: इन्द्रानी प्रसाई

प्रिय बुहारी इन्द्रानी र हामी

इन्द्रानी प्रसाई मेरी प्रिय बुहारी थिइन् । उनी मेरा भतिज कनककेशर प्रसाईकी पत्नी हुन् । कनक मभन्दा १३ वर्ष जेठा भए तापनि उनले मलाई गर्ने आदर माथिल्लो स्तरको छ ।