Tag: इपिएल

डेब्यु खेलमा रोनाल्डोको गोल (इंग्लिस प्रिमियर लिगका सम्पूर्ण नतिजासहित)

म्यानचेस्टर । इंग्लिस प्रिमियर लिग (इपिएल) मा क्रिष्टियानो रोनाल्डोले दोस्रो डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा युनाइटेडले न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित