Tag: इलर्निङ

एउटा वयस्कको लकडाउन डायरी : ३१ औं दिन

यो निन्द्रा पनि धोकेवाज छ, आजभोली दिल खोलेर निन्द्रै लाग्दैन । घर छेउको समीको रुखमा कोइलीहरु कराउन थालेको निकै भइसक्यो, शायद बिहान छिप्पीसक्यो होला । सुत्ने अनि उठ्नेका बिचमा एउटा