Tag: इस्लामावाद

ईयूले तीन महिना बढायो पाकिस्तान एयरलाइन्समाथिको प्रतिबन्ध

इस्लामावाद । युरोपियन युनियन उडड्यन सुरक्षा एजेन्सी (ईएएसए) ले पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए) माथि लगाइएको प्रतिबन्ध तीन महिनाले बढाएको छ । पाकिस्तानी अधिकारीहरुले यसअघि लगाइएको प्रतिबन्ध हटाइने अपेक्षा गरेका थिए