Tag:

‘इनफ इज इनफ’ का सत्याग्रही ‘ई:’लाई भेट्न पुगे काँग्रेस सभापती देउबा तथा कामनपा उप-प्रमुख खडगी

काठमाण्डौ, १७ साउन २०७७ । कोरोना संक्रमणको पुष्टिमा प्रभावकारी PCR टेस्टिङको शत प्रतिशत ग्यारेन्टी तथा दायरा देशभरी नै बढाउनुपर्ने तथा कोभिड-१० को व्यवस्थापन लगायतको यावत खर्चहरुमा पारदर्शिता लगायतका विभिन्न माग