Tag: ईकोसिस्टम

किराहरु मर्दैछन्, विश्व ईकोसिस्टम खतरामा

एउटा नयाँ सवश्वव्यापी अध्यनले देखाएअनुसार विश्वका किराहरु अब छिटै लोप हुने देखिएको छ र यसले मानव अवस्थितीलाई अफ्ठेरोमा पार्ने लख काटिएको छ भनी हफिगंटन पोष्टमा पर्यावरणविज्ञ डोमनिक मोसंफेगन लेख्दछिन् ।