Tag: ईसाई धर्मावलम्बी

फ्रान्सको नोट्रे डाम क्याथेड्रल भिषण आगलागीपछि पनि संरक्षित गरिँदै

ईसाई धर्मावलम्बीका लागि नोट्रे डाम क्याथेड्रल अत्यन्त पवित्र अनि आस्थाको केन्द्र बिन्दुको रुपमा स्थापित गिर्जाघर हो । करोडौंको आस्था, बिश्वास अनि प्रार्थनाको साक्षी यस ठाँउ ईसाईका लागि कल्पवृक्ष समान थियो