Tag: उच्चरक्तचाप

मुटुरोगबाट बच्ने बाटो

यदी तपाईं मुटुरोगबाट बच्न चाहनुहुन्छ भने निम्न लिखित कुराहरुमा ध्यान दिनुस् । प्रायजसो अवस्थामा केही न केही मुटुरोगको जोखिम भएकै ब्यक्तीमा हृदयघात (हार्टअटेक), मस्तिस्कघात वा अन्य मुटुरोग लाग्ने गर्दछ ।