Tag: उज्जवल थापा

ujawal thapa bibeksheel nepali
उपप्रधानमन्त्री पोखरेलबाट उज्जवल थापाको स्वास्थ्य अबस्थाबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्थास्थ्य अबस्था बारेमा जानकारी लिनुभएको छ। उपप्रधानमन्त्री पोखरेलले मेडिसिटी अस्पतालका चिकित्सकहरुसँग टेलिफोनमार्फत थापाको स्वास्थ्य अबस्था बारे जानकारी लिनुभएको हो