Tag: उद्धेश्य के लिनु ? उडी छुनु चन्द्र एक

महाकवि देवकोटा – प्रमुख सन्दर्भ

• लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौंको डिल्लीबजारमा भएको थियो । • तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मीका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । •