Tag: उपप्रधानमन्त्री

उपेन्द्र यादवको अन्तरवार्ता प्रतिक्रियाः सामाजिक सञ्जाल बाट

उपप्रधानमन्त्री उपेन्द्र यादव एभीन्यूजको एउटा अन्र्तक्रियात्मक कार्यक्रमकै क्रममा निस्केर गएको भिडियो निकै भाइरल भइरहेको छ । पत्रकार सुशील पाण्डेले उक्त कार्यक्रम सञ्चालन गर्दा केहि प्रश्न अनि अभिव्यक्तिका कुरामा दुबैको मतान्तर