Tag: एएफसी महिला एसिया कप

एएफसी महिला एसियन छनोट : हङकङविरुद्ध खेल्दै नेपाल, जित्नैपर्ने दबाब

काठमाण्डौ । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप–२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ

नेपाल फिलिपिन्ससँग २-१ ले पराजित

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटमा नेपाल फिलिपिन्ससँग २-१ ले पराजित भएको छ । १० औं मिनेटमा बिमला चौधरीले नेपाललाई अग्रता दिलाएको खेलमा फिलिपिन्सकी स्ट्राइकर ताहनाई एनिस र केमिली

फिलिपिन्सबिरुद्द पहिलो हाफमा नेपाललाई १-० को अग्रता

काठमाण्डौ । एएफसी महिला एसियन कप २०२२ छनोटको पहिलो खेलमा फिलिपिन्स र नेपालबीचको खेल जारी छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा पहिलो हाफको समाप्तिमा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १–० को अग्रता

फिलिपिन्सविरुद्ध नेपालको अग्रता, विमलाले गरिन् गोल

काठमाण्डौं । एएफसी महिला एसियन कप-२०२२ छनोटको पहिलो खेलमा फिलिपिन्सविरुद्ध नेपालले अग्रता बनाएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले बलियो टिम फिलिपिन्सविरुद्ध १० औं मिनेटमा अग्रता बनाएको हो । नेपालको

उज्वेकिस्तान पुग्यो महिला फुटबल टोली, क्वारेन्टिनमै विश्राम

काठमाण्डौ । एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्बेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३

उज्वेकिस्तान प्रस्थान गर्ने महिला फुटबल टोलीको विदाई

काठमाण्डौ, न्युजकारखाना । एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न उज्वेकिस्तान प्रस्थान गर्ने नेपाली टोलीको विदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच