Tag: एकिकरण

नेकपा एकीकरण घोषणा कार्यक्रम (LIVE)

नेपालमा कम्यूनिष्ट पार्टीको ७० औं वर्षगाँठको अवसरमा पारी कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकिकरणको आधिकारीक घोषणा कार्यक्रम भईरहेको छ ।