Tag: एग्जिट पोल

दिल्ली निर्वाचन ‘एक्जिट पोल’ अनुसार भाजपाको स्थान अत्यन्त कमजोर, आम आद्मी पार्टीको लोकप्रियता उस्तै

मुख्यमन्त्री अरबिन्द केजरीवालले नेतृत्व गरेका आम आद्मी पार्टीको स्थान दिल्लीमा धेरै बलियो पाइएको छ, भर्खरै भएको एक्जीट पोलमा दिल्ली क्षेत्रमा आम आद्मी पार्टीले ह्याट्रिक गर्ने खालको भोट ल्याएको शंकेत गरेको