Tag: एनआरएन मलेसिया

मलेसियामा २० हजार भन्दा धेरै कामदारले रोजगारी गुमाए: अध्यक्ष हरि भट्टराई (एनआरएन मलेसिया)

मलेसिया, २६ भाद्र, २०७७ । नेपालीहरुको प्रमुख एक गन्तव्य बनेको मलेशिया २० हजार भन्दा धेरै नेपालीहरु बेरोजगार भएको कुरा एनआरएन मलेसियाका अध्यक्ष हरि भट्टराईले बताएका छन् । वैदेशिक रोजगार पत्रकार