Tag: एनएमबी बैंक

बदलिएको बैंकिङः फेसबुक र भाइबर च्याट गरेर ५ मिनटमा बैंक खाता खोल्न सकिने

नेपालका बैकिङ सेवाग्राहीहरुले अब केवल ५ मिनेटमा आफ्नो घरबाटै म्यासेन्जरमा या भाइबरमा च्याट गरेर नै बैंकमा खाता खोल्न सक्नेछन्, कोभिड १९ महामारीको यो विषम परिस्थितीमा एनएमबी बैंकले नेपालमै पहिलो पटक