Tag: एन्टी व्याक्टोरिएल

मलेसियाका हलाल स्यानीटाइजरको किस्सा

एन्टी व्याक्टोरिएल उत्पादनहरुको विश्वभरि माग बढ्दो छ, कोरोनाको त्रासमा धर्म र समाज अनि रितिरिवाजहरु सबै छेउ लाग्दै गएका छन् र यसै अवसरमा ईस्लामीक देशहरुमा हलाल स्यानीटाइजरको बिक्रि वितरण बढ्दो छ