Tag: एन भी रमना

भारतमा सर्वोच्चका नौ न्यायधीशले लिए एकसाथ सपथ, दूर्लभ घटना

एजेन्सी, नयाँ दिल्ली । भारतमा सर्वोच्च अदालतका नौ जना नयाँ न्यायधीशले पद तथा गोपनियताको सपथ लिएका छन् । तीन महिलासहित नौ न्यायधीशलाई मंगलबार बिहान प्रधानन्यायधीश एन भी रमनाले सपथ खुवाएका