Tag: एलेक्स नभाल्नी

पुटिनका कट्टर आलोचक एलेक्स नभाल्नीलाई ‘विष खुवाइयो’: बर्लिन लगेर उपचार गर्न जर्मनको एयर एम्बुलेन्स केही बेरमा पुग्दै

रुस, ५ भाद्र, २०७७ । रूसका विपक्षी नेता एलेक्सी नभाल्नीलाई बेहोशीको हालतमा अस्पतालमा भर्ना गरिएको छ । उनक प्रवक्ताका अनुसार विष दिइएको हुनसक्छ । रूसका भ्रष्टाचार विरोधी नेता नभाल्नी विमान