Tag: एस.इ.ई.

see
एसइई परीक्षा चैत १० गते देखि

राष्ट्रिय परीक्षा बोर्डले विहिबार एस.इ.ई. परीक्षाको तालिका सार्वजनिक गरेको छ । यस वर्षको एस.इ.ई. परीक्षा आगामी चैत १० गतेदेखि चैत २१ गते सम्म सञ्चालन हुनेछ। परिक्षा तालिका निम्न बमोजिम रहेको