Tag: ओमकार

बिहानीको मन्त्रहरु

हाम्रो दिमाग बास्तविक रुपमा बिजुली बत्तिको स्वीच जस्तो छ । जब बत्ति मधुरो या शुन्य हुन्छ तब हामीले केहि देख्दैनौं तर बत्ति बलेको बेलामा हामीले धेरै कुरा देख्न सक्दछौं ।