Tag: ओली

एमसीसीलाई थप बजेट दिन ओलीको निर्देशन, एक अर्ब ९ करोड खर्च भैसक्यो, अझै कति ?

काठमाडौं । सरकारले अमेरिकी परियोजना एमसीसीका लागि आवश्यक बजेट व्यवस्थापन गर्न स्वीकृति दिएको छ । बहु चर्चित तथा विवादास्पद अमेरिकी परियोजना एमसीसीका लागि आवश्यक बजेट विनियोजन गर्न मन्त्रिपरिषदले अर्थ मन्त्रालयलाई