Tag: ककपीट

क्याप्टेनले ल्यान्डिगं गियर नखुलेको घोषणा नगरिकनै गरे दोश्रो अवतरण

९७ जनाको ज्यान जाने गरि गत हप्त पाकिस्तानमा भएको हवाइजहाज दुर्घटना कारणमा सार्वजनिक अध्ययन प्रतिवेदनमा जहाजको क्याप्टेनले जहाजको ल्यान्डिगं गियर नुखलेको घोषणा नै नगरि ३ पटक रनवे अवतरण प्रयास गरेको