Tag: कञ्चन हत्या

दाइजोको लोभमा २० बर्षीय कञ्चनलाइ मारीयाेः भिडियाे रिपाेर्ट

अझैपनि विधमान सामाजिक कुरीति, दाइजो नल्याएको भन्दै आफनै श्रीमान र सासु मिलि २० बर्षिय बालिकाको मट्टितेल हाली हत्या गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका ८ निवासी कञ्चन मण्डलको मृत्यु भएको