Tag: कठपुतली

सुन् चटके सुन्: कवि इन्दिरा प्रसाई

कठपुतलीको नाच हेर्दाहेर्दा कठपुतलीको तमासामा खेल्दाखेल्दा युगौँ युगदेखि तमासे हुनुको पीडाले आजित हामी तमासे बनेर ताली बजाउँदा बजाउँदा तमासे बनेर गाना बजाना गर्दागर्दा ए चटके ! तैँले नै नचाएका कठपुतलीका