Tag: कतारको स्टेज

कतारको स्टेज

द भ्वाइस अफ नेपालको कतारमा हुन गइरहेको फाइनलको तयारी अब अन्तिम चरणमा पुगेको छ । स्टेज निर्माण, प्रविधी ब्यबस्थापन लगायत सुरक्षा संयन्त्र अनि टिकट बिक्रि शुरु भइसकेको आयोजकले जनाएका छन्