अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको आधुनिक गीत ‘कति बोलाउ निर्मोहीलाई’को म्युजिक भिडियो BODHI HD को यूट्यूब च्यानल https://youtube.com/bodhihd बाट सार्वजनिक भएको छ ।
अमेरीकाको रमणीय शहर टेक्ससको युलेस वरपर चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको कति बोलाउ निर्मोहीलाई… बोलको गीतको म्युजिक भिडियो छायाङकन सम्पन्न भएको छ । रमेश एमके पौडेलको शब्द रचनालाई नेपाली