नेपालमा वैश्य मा पर्ने ३० जातीको जनसंख्या ३० लाख भन्दा बढी छन तर राज्यले २०६८ को जनगणनामा ११४५००० मात्र प्रस्तुत गरेको छ। राज्यले यो डाटा षडयन्त्रपुर्वक गलत मन्सायले प्रस्तुत गरेको