Tag: कपिलदेव थापा

जापानवासी एनआरएनको सक्रियतामा २१ करोडको स्वास्थ्य सामग्री नेपाल पठाईंदै

जापान, १८ भाद्र, २०७७ । जापानस्थित नेपाली समुदायको सकृयतामा नेपाल सरकारलाई करिब २१ करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार