Tag: कमजोर

कलेजो खराब भएका ७ लक्षणहरु

के हिँउद अनि के बर्खा ? हरेक मौसममा हाम्रो देश अनि समाजमा जण्डिसको संक्रमण पाइएको छ । दुषित पानी, खाना लगायतका कुराले यो कलेजोको संक्रमण ज्यान लिने अवस्था सम्म पुग्दछ