Tag: कमलजङ्ग कुँवर

गैँडा संरक्षणको कथामा बनेको फिल्म ‘खाग’को ट्रेलर सार्वजनिक (भिडियो)

फिल्म ‘खाग’को ट्रेलर रिलिज भएको छ।गैँडा संरक्षणको कथामा आधारित फिल्म ‘खाग’को ट्रेलर कमलजङ्ग कुँवर लिखित ‘गैँडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको हो । यस फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा रहेका