Tag: कमेडी च्याम्पियन

भरतमणिको पारसमय प्रदर्शनसँगै कमेडी च्याम्पियनको फाइनलमा, एकाएक बढ्यो लोकप्रियता

काठमाण्डौ । ताप्लेजुङका भरतमणि पौडेल ‘कमेडी च्याम्पियन सिजन २’ को पहिलो फाइनलिस्ट बनेका छन् । शनिबार राति प्रसारण भएको शृंखलामा उत्कृष्ट प्रस्तुति दिएपछि उनी सिधै फाइनलमा प्रवेश गरेका हुन् ।