Tag: कम्बोडिया

‘अटिजम’पीडित यी किशोर जो तीन महिनादेखि जेलमा छन्

एजेन्सी, नोम पेन । राजनीतिक दलका नेताबिरुद्ध गालीग्लौज गरेको अभियोगमा कम्बोडियामा एक किशोरलाई कैद गरिएको छ । सत्तारुढ पार्टीका नेताबिरुद्ध टेलिग्राममा विवादास्पद बिचार पोस्ट गर्ने काक सोभान चायलाई सरकारले कैद