Tag: कयर खोला

स्थानीय विकाश र प्रकृति विनाश ‘कयर ब्लुज’

प्रकृति संरक्षण आम मानिसको चासो भित्रको विषय होइन । संरक्षण गर्नुपर्ने नै बुलडोजर बनेर मैदानमा उत्रिएका हुन्छन् । यदाकदा प्रकृति दोहनका विरोध त सुनिन्छन् । तर ती आवाज सुन्नुपर्ने निकायसम्म