Tag: कर्फ्यू

आज राति १२ बजेदेखि एक साताका लागि काठमाण्डौ उपत्यकामा निषेधाज्ञा : गर्न पाइने तथा गर्न नपाइने १७ कुराहरु

काठमाण्डौ, ३ भदौ, २०७७ । दैनिक कोरोना संक्रमणका नयाँ बिरामीहरु बढ्न थालेपछि सामूदायिक स्तरमा कोरोना नफैलियोस भन्ने उद्देश्यले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला (काठमाण्डौ, ललितपुर तथा भक्तपुर)का प्रमुख जिल्ला अधिकारीहरु तथा