Tag: कला–संस्कृति

बृहत कर्णाली प्रदर्शनीरएक्सपो

आदरणीय पत्रकार मित्रहरु, कर्णाली एउटा क्षेत्र मात्र नभएर सभ्यता हो भन्ने मर्मका साथ कर्णालीको गर्वीलो इतिहास, कला–संस्कृति, अत्यन्तै पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र सम्मुन्नतिलाई स्पष्ट संकेत गर्ने सम्भावनाका स्रोतहरुको प्रदर्शनी