सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति । घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।। (कविता