Tag: कांग्रेस नेता

कांग्रेसले सुसाइड गेम नखेलोस्, सटिक निर्णय गरोस् : कांग्रेस नेता दिपक गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक गिरीले कांग्रेसले सुसाइड गेम खेल्न नहुने भन्दै तत्काल केन्द्रीय समिति बैठक बोलाएर सटिक निर्णय लिनुपर्ने बताएका छन् । पूर्वमन्त्री समेत रहेका गिरीले काग्रेस केन्द्रीय