Tag: काठमाडौ उपत्यकाका

आज प्रधानमन्त्रीद्धारा धरहराको शिलान्यास

बिनाशकारी भुकम्पबाट पुर्णरुपमा क्षेति भएको धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीलेद्धारा पुनर्निर्माणको शिलान्यास गरियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले धरहरा निर्माणका लागि निर्माण कम्पनी