Tag: कात्तिक नाच

सिद्धिनरसिंह मल्लले ३७८ वर्षअघि थालेको कार्तिक नाच पाटनमा सुरु

पाटन दरबार स्क्वायरको पश्चिममा रहेको डबलीमा ३ सय ७८ वर्ष पुरानो साँस्कृतिक महत्व बोकेको कार्तिक नाच सुरु भएको छ। सोमबारबाट सुरु भएको उक्त नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्ष