Tag: कान्ति भैरव माध्यमिक विद्यालय

भारतको सहयोगमा कागेश्वरीस्थित कान्ति भैरव माविको पुनर्निर्माण सुरु

काठमाण्डौको कागेश्वरी नगरपालिकास्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । बिहिबार एक कार्यक्रमका बिच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र भारतीय राजदूतावासका नियोग उप–प्रमुखद्वारा भूमि पूजन