Tag: काफिया फिल्मस

लभ स्टेशनको तीन दिनमा २ करोडको ग्रस व्यापार

काठमाडौ, २५ चैत । चलचित्र ‘लभ स्टेशन’ले तीन दिनमा करिब दुई करोडको ग्रस व्यापार गरेको छ । यो चलचित्र शुक्रबारबाट देशभरका १ सय ४ पर्दामा एकसाथ प्रदर्शनमा आएको हो ।