Tag: किम याङ शिक

किन रुचाउँछन् दक्षिण कोरियालीहरु रविन्द्रनाथ टैगोरलाई

भर्खरै रविन्द्रनाथ टैगोरको जन्मोत्सव मनाइएको थियो । हामीलाई थाहा नहुन सक्छ कि चर्चित कवि टैगोर दक्षिण कोरियालीहरुका लोकप्रिय मानिस हुन् । किन त ? यसबारे थाहा पाऔँ । दक्षिण कोरिया