Tag: किरण खेर

बलिउड अभिनेत्री तथा सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीको चन्डीगढकी सांसद किरण खेरलाई ‘ब्लड क्यान्सर’ भएको छ। उनी मल्टिपल माइलोमाबाट पीडित भएकी हुन्। जुन एक प्रकारको ब्लड क्यान्सर हो। उनी अहिले मुम्बईमा उपचाररत