Tag: किसान

६ करोड किसानलाई १२ हजार करोड बाँड्दै नरेन्द्र मोदी

किसानको कल्याणमा नै राज्यको समृद्धि लुकेको हुन्छ भन्ने कुरा भारत सरकारले आत्मसाथ गरेको पाइन्छ । यसअघिका सरकार र सत्तासिन पार्टीहरुले पनि भारतमा किसान र कृषिकर्मलाई विशेष सहुलियत र ग्राहयता प्रदान