Tag: किसान आन्दोलन

भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ

एजेन्सी, उत्तर प्रदेश । भारतीय कांग्रेसकी महासचिव प्रियंका गांधी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा किसानमाथी भएको हिंसाका विरुद्ध किसानलाई साथ दिनका लागि प्रियंका गांधीको लखीमपुर पुग्ने प्रयास