Tag: कीर्तिनिधि विष्ट

कीर्तिनिधि विष्टबारे ग्रन्थ: लेखका लागि अनुरोध

१५ मंसिर, काठमाण्डौ । नेपाली राष्ट्रियताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमानदार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री सम्माननीय कीर्तिनिधि विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङमयमा सुरक्षित राख्नु