Tag: कृषि विकास बैंक

कृषि क्षेत्रको व्यावसायीकरण : कृषि कर्जाको महत्व, सम्भावना र चुनौती

‘कृषि मूलश्च जीवनम्’ नारा बोकी निम्न गरिबबाट मध्यम गरिब देशको श्रेणीमा उक्लन सफल नेपाल कृषिबाटै समृद्धि लक्ष्य पहिल्याउने रणनीतिमा छ । हुन त निम्न तहको आर्थिक वृद्धिसँगै ग्रामीण जनसंख्याको बाहुल्यता,