Tag: केन्द्रिय अध्यक्ष

एनआरएनए अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा

लन्डन, २५ सेप्टेम्बर । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा कुल आचार्यले औपचारिकरुपमा उम्मेदवारी घोषणा गरेका छन् । संघको वर्तमान उपाध्यक्ष समेत रहेका आचार्यले आगामी कार्यकाल २०१९–२०२१ का लागि